तीज कार्यक्रम २०२५
हाम्रो हिन्दू संस्कृतिमा महिलाहरूको विशेष पर्व र नारीशक्तिलाई सम्मान गर्ने विशेष दिन, तीज कार्यक्रम २०२५ मा सामेल हुन हजुरहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रमहरु
- मिति: अगष्ट २३, २०२५
- समय: दिउँसो १ बजे देखि साँझ ६ बजे सम्म
- स्थान: रंगियोरा कम्युनिटी हल,
102 Rangiora Ave, Roslyn
हामीले सबैका लागि खानाको व्यवस्था गरेका छौं ।
अत: यहाँहरु सबैलाई उपस्थित भई उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।
- प्रवेश: नि:शुल्क
⁃ कार्यक्रम: नाचगान र तथा रमाइलो गर्ने
यो कार्यक्रम न्यूजील्याण्ड भूटानी ओंकार ट्रष्टद्वारा आयोजना गरिएको हो।
RSVP
कृपया उचित खानपान र व्यवस्थापनका लागि हजुरको घरबाट कति जनाको उपस्थिति हुन्छ भन्ने जानकारी १६ अगष्ट २०२५ सम्ममा दिनुहुन विनम्र अनुरोध गर्दछौं
उदाहरण: 3 adults and 5 children
कृपया यो जानकारी आफ्नो नेटवर्क, साथीभाइ र परिवारलाई शेयर गर्रिदिनहोस् ताकि कोही पनि यो जानकारी पाउनबाट बञ्चित नहोस्।
आउनुहोस् हामी सबै हातेमालो गरेर यसपालिको तीजलाई रमाइलो पारौं