तीज विशेष कार्यक्रम (Teej Event), 26 August | Event in Helsinki | AllEvents

तीज विशेष कार्यक्रम (Teej Event)

Finnish Nepalese Society

Highlights

Tue, 26 Aug, 2025 at 04:00 pm

Vartiokylän työväentalo

Advertisement

Date & Location

Tue, 26 Aug, 2025 at 04:00 pm (EEST)

Vartiokylän työväentalo

Rusthollarinkuja 3, FI-00910 Helsinki, Suomi, Helsinki, Finland

Save location for easier access

Only get lost while having fun, not on the road!

About the event

तीज विशेष कार्यक्रम (Teej Event)
फिन्निश नेपाली समाज (Finnish-Nepalese Society)

प्रिय सदस्य, परिवारजन तथा शुभेच्छुक महानुभावहरू,


हामी सबैलाई एकसाथ जोड्ने हाम्रो मौलिक पर्व हरितालिका तीज यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाउन लागिएको छ। यस अवसरमा आयोजना हुने विशेष कार्यक्रममा तपाईँलाई सपरिवार उपस्थित भई कार्यक्रम सफल पार्न हार्दिक निमन्त्रणा गर्दछौं।


🌸 तीज पर्वको महत्व

हरितालिका तीज नेपाली महिलाहरूको धार्मिक, सांस्कृतिक र सामुदायिक पर्व हो। भगवान शिव–पार्वतीको आराधना गर्दै दीर्घ दाम्पत्य जीवन र परिवारको सुख शान्तिका लागि व्रत बस्ने परम्परा यस पर्वसँग जोडिएको छ।
यस दिन महिलाहरू रातो पोशाक, गहना र मेहन्दीमा सजिएर भेला हुन्छन्, गीत–संगीत, नृत्य र उल्लासपूर्ण माहोलमा पर्व मनाइन्छ। तीज केवल धार्मिक पर्व मात्र नभई समुदायलाई जोड्ने मिलन मेला हो, जसले संस्कार र आपसी भाईचारा अझ प्रगाढ बनाउँछ।


📅 कार्यक्रम विवरण
• मिति: २०२५ अगस्ट २६, मंगलबार
• समय: बेलुका ४ बजे देखि ९ बजे सम्म
• स्थान: Vartiokylän työväentalo, Rusthollarinkuja 3, 00910 Helsinki


🎶 कार्यक्रमका आकर्षण

✅ स्वादिष्ट खिर र तरकारी सहितको खाना
✅ सांगीतिक प्रस्तुति, नृत्य र मनोरञ्जन
✅ चिठ्ठा बिक्री (२ वटा चिठ्ठा = ५ यूरो) चिठ्ठामा बिजेताहुनेलाई प्रथमलाई सुनको जन्तर , दित्तिय हुनेलाई चादिको कम्मरमा राख्ने छल्ला र तृतिय हुनेलाई चादिको पाऊजु को ब्यावस्था ।
✅ भेटघाट, रमाइलो र तीजको उल्लास


💶 प्रवेश शुल्क
• १ देखी ७ बर्षसम्म का लागी निशुल्क
• ८ देखी १० बर्षसम्म का लागी ५ यूरो
• सॅंस्थाको सदस्यता लिएका लाई ८ यूरो
• सर्वसाधारणलाई १० यूरो


👉 सम्पूर्णमा हाम्रो हार्दिक निमन्त्रणा!
आउनुहोस् संस्कार, परम्परा र मिलनको खुसी साटासाट गरौँ ✨

interested
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No

Ticket Info

To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.

Advertisement

Nearby Hotels

Vartiokylän työväentalo, Rusthollarinkuja 3, FI-00910 Helsinki, Suomi, Helsinki, Finland
Get updates and reminders

Host Details

Finnish Nepalese Society

Finnish Nepalese Society

Are you the host? Claim Event

Advertisement
तीज विशेष कार्यक्रम (Teej Event), 26 August | Event in Helsinki | AllEvents
तीज विशेष कार्यक्रम (Teej Event)
Tue, 26 Aug, 2025 at 04:00 pm