मेलबोर्न मेरो कर्मभूमि मात्र होइन, मेरो सपना, संघर्ष र समर्पणको साक्षी पनि हो। यहीं मैले जीवनको धेरै हिस्सा बिताएँ।
गत हप्ता नेपालमा सम्पन्न भएको “बादलमुनी बाग्लुङ” को आधिकारिक विमोचन समारोह अग्रजहरू, परिवार, मित्रवृन्द, लेखक तथा प्रकाशकहरूको आतिथ्यता र साथमा अत्यन्तै सफल रूपमा सम्पन्न भयो।
अब, सोही आत्मकथात्मक कृति —
📘 “बादलमुनी बाग्लुङ” —
मेलबोर्न मन्दिर परिसरको विमोचनमा तपाईंलाई हार्दिक आमन्त्रण
यो पुस्तक अभावको कदर हो, र प्रेरणाको दस्तावेज हो — जसले भविष्यका पुस्तालाई आत्मविश्वास, सीप र समर्पणको पाठ सिकाउँछ।
नेवाः गुथि मेलबोर्नद्वारा आयोजित इन्द्रजात्रा २०८२ को पावन अवसरमा,
हामी तपाईंलाई लेखक भीम न्यौपानेद्वारा लिखित आत्मकथात्मक कृति —
📘 “बादलमुनी बाग्लुङ”
को मेलबोर्न विमोचन समारोहमा हार्दिक आमन्त्रण!
📍 स्थान: ANMC मन्दिर परिसर, 100 Duncans Lane, Diggers Rest VIC 3427
📅 मिति: शनिबार, ६ सेप्टेम्बर 2025
⏰ समय: बिहान १०:०० बजे देखि अपराह्न ४:०० बजेसम्म
🌏 साहित्य, संस्कृति र समुदायको साझा मञ्चमा तपाईंलाई भेट्न पाउनु प्रेरणादायी हुनेछ
----------------------------------------------
Warm Invitation!
On the auspicious occasion of Indra Jatra 2082, organized by Newa Guthi Melbourne,
we cordially invite you to the Melbourne launch ceremony of the autobiographical book
📘 “Badalmuni Baglung”
by author Bhim Neupane.
📍 Venue: ANMC Temple Premises, 100 Duncans Lane, Diggers Rest VIC 3427
📅 Date: Saturday, 6th September 2025
⏰ Time: From 10:00 AM to 4:00 PM
🌏 Your gracious presence will be an inspiration as we gather to celebrate literature, culture, and community on a shared platform.
Also check out other Arts events in Sunbury, Literary Art events in Sunbury.