बिगत बर्षहरुमा झै यो बर्ष पनि नेपाली महिला दिदीबहिनीहरुको महान पर्ब तिजको अबसरमा हूस्टन टेक्ससको फ़ीलीपीनो हल माँ ग्रेटर ह्युस्टन तिजमहोत्सब आयोजना गरिएको कुरा हजुरहरु सामु राख्न पाउदा हामी अत्यन्तै खुसी भएका छौ!
आफ्नो मौलिक परम्परा, लोकसस्कृति, रीतिरिवाज, चाडपर्ब, भेषभूषालाई गौरबको बिषय ठान्ने नेपालीहरुको बिशेषता नै हो। त्यसैले अगस्ट २४, २०२५ (Sunday, August 24, 2025) आइतबार ह्युस्टन र एस्को सेरोफेरोमा बस्ने पूर्ब मेची देखि पश्चिम महाकाली सम्मका समस्त नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुलाई चुलो निम्तो गर्दछौ 🙏🙏
हूस्टनमा रहेका सम्पूर्ण संघसस्था, प्राज्ञिकबर्ग, बौद्विकबर्ग, ब्यबसायी, बिधार्थी, पेसाकर्मी सबै जति बेला पनि एउटै सूत्रमा बांधिएर मन, बचन र कर्मले अघि बढ़ी रहेको गौरबपूर्ण बिगतलाई यो पटकको तीज कार्यक्रमद्वारा अझै मुखरित हुने कुरामा हामी बिस्वस्त छौ!
तीज कार्यक्रमको रुपरेखा:
📅 मिति – अगस्ट २४, २०२५ (Sunday, August 24, 2025)
📍 स्थान – 9101 West Bellfort, Houston, TX 77031
🕒 समय – दिउँसो ठीक १२:३० देखि साझ ७:०० बजे सम्म
🎟 टिकट दस्तूर – $२५ (सोही दिन काउण्टरबाट)
आयोजक:
गुल्मी समाज हूस्टन परिवार