तपाईको अभिनय यात्रा यहीँबाट सुरु हुन सक्छ! पर्दामा देखिने सपना अब यथार्थमा बदल्ने समय आएको छ। आफ्नो प्रतिभा देखाउने सुनौलो मौका नछुटाउनुहोस्। (Samriddhi Pictures) घोषणा गर्दै छ “पैसा -सिजन२” वेब सिरिजका लागि भव्य कास्टिङ कल!!!
📅 अडिसन मिति: भाद्र ५ र ६ गते (अगस्ट २१ र २२)
🕙 समय: बिहान १०:०० बजे देखि बेलुका ४:३० सम्म
📍 स्थान: ग्लेसियर इन्टरनेशनल कलेज, मिड-बानेश्वर (भेनस अस्पताल नजिक)
🎭 आवश्यक कलाकारहरू:
🔹 २५ जना पुरुष कलाकार (उमेर: २०–५५ वर्ष)
🔹 १५ जना महिला कलाकार (उमेर: २०–३५ वर्ष)
🔹 २ जना बाल कलाकार (उमेर: १०–१२ वर्ष)
📞 थप जानकारीका लागि: ९८१०३०७८८८ / ९८६८६७८५००
🎥 आफ्नो अभिनय प्रतिभा देखाउने उत्तम मौका!
🔥 कलाकार बन्ने सपना अब पुरा हुने समय आएको छ – तयार भएर आउनुहोस्!
#CastingCallNepal #WebSeriesNepal #SamriddhiPictures #NepaliTalent #ActingOpportunity #RajendraSapkota #NepaliWebSeries #NepaliCinema #AuditionAlert #Paisa2