🌺 २०२५ तीज सम्बन्धी सूचना 🌺
💐 हार्दिक निमन्त्रणा 💐
आदर्श नेपाली समाज, USA, भर्जिनिया द्वारा आयोजित
"हरितालीका तीज २०२५" कार्यक्रममा सबै नेपाली महिला दिदीबहिनीहरू, वुवा आमा र दाजु भाई सवैलाई हार्दिक आमन्त्रण!
हरेक वर्ष झैँ, हर्डन, रेष्टन, स्टर्लिङ, आशबर्न तथा वरपर बसोबास गर्ने नेपाली महिला दिदीबहिनीहरू मिलेर मनाउँदै आएको हाम्रो महान सांस्कृतिक पर्व "हरितालीका तीज", यस वर्ष पनि भव्य रूपमा मनाउने निर्णय भएको छ।
📍 स्थानः Tandoori Nights, Fairfax, VA
📅 मितिः आइतबार, August 10, 2025
🕔 समयः साँझ 5:00 बजेबाट सुरु
🎉 कार्यक्रम विशेषः नेपाली संस्कृतिमा आधारित रमाइलो सांगीतिक कार्यक्रम स्वादिलो नेपाली खानाको व्यवस्था उत्सवमय वातावरणमा रमाइलो, फोटो सुटिङ लगायत
📸 फोटो सुटिङः 4:30 बजे फोटो सुटिङ हुनेछ।
तसर्थ, कृपया 4:00–4:15 भित्र Tandoori Nights आइपुग्नु होला।
💰 प्रवेश शुल्कः $३० प्रति व्यक्ति (५ वर्ष उमेर वा माथिका लागि)
💵 भुक्तानी विवरणः Zelle मार्फत
bW9uc3UyMDE3MCB8IGdtYWlsICEgY29t मा पठाउनुहोस्।
Note: Payment purpose मा "TEEJ-2025" लेख्नुहोस्,
📞 सम्पर्क व्यक्तिहरूः कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू : भुमा खरेल, सीता काफ्ले, सीता खरेल, लक्ष्मी लामीछाने, आरती सिग्देल, बिना गेलाल, बिमला ढुंगेल, मुना भुसाल, रजनी सुवेदी, सरिता वाग्ले, कमला अधिकारी अथवा यो मन्सु मेसेन्जर ग्रुप
🥳 यो चेलीबेटीको पर्वलाई अझ उत्सवमय, भव्य र एकतापूर्ण बनाऔं। कृपया सबै मिलेर सहभागिता जनाई दिनुहोस्। 🙏
आदर्श नेपाली समाज, USA
भर्जिनिया