आदरणीय कतारमा स्थापित संघसंस्था प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्यूहरु, ब्यबसायी ज्यूहरु, पत्रकार ज्यूहरु लगायत कतारमा कार्यरत सप्तरी बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा सलाम ।
बिषय: प्रथम महाधिवेशनमा आतिथ्यता ग्रहण गरिदिनु हुन।
सप्तरी सेवा समाज, कतारको प्रथम महाधिवेशन २०२५ निम्न मिति र स्थानमा हुने भएकोले सम्पूर्णमा उपस्थिति भई आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछौ।
मितिः १२ सेप्टेम्बर २०२५ शुक्रबार
स्थान: गोर्खाली रेस्टुरेन्ट, दोहा कतार।
समयः दिनको ठिक १२ बजे देखि
मो० अनवारुल हक
संयोजक
सप्तरी सेवा समाज, कतार।
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No
Undo
Interested
Ticket Info
To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.