नेपाल अमेरिका एकता समाज द्वारा आयोजीत हरितालिका तिजको कार्यक्रम यही 17 August 2025 मा शाही महल रेस्टुरेन्ट आर्टैसिया मा हुन गइ रहेको छ । उक्त कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण LA वासी दिदि बहिनी दाजु भाई वुवा आमा र अन्य मित्रहरु मा विशेष अनुरोध गदछौं । तपाईहरुको उपस्थितीले यस पटकको तिजको कार्यक्रम आकर्षक र रमणीय हुने कुरामा हामी विश्वस्थ छौं।
भवदिय
नेपाल अमेरीका एकता समाज परिवार ॥
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No
Undo
Interested
Ticket Info
To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.