Saigrace the greatest storyteller of our time, 25 October | Event in Vantaa | AllEvents

Saigrace the greatest storyteller of our time

हाम्रो Events

Highlights

Sat, 25 Oct, 2025 at 06:00 pm

2 hours

Lumosali

Advertisement

Date & Location

Sat, 25 Oct, 2025 at 06:00 pm to 08:00 pm (EEST)

Lumosali

Merikotkantie 3, FI-01450 Vantaa, Suomi, Vantaa, Finland

Save location for easier access

Only get lost while having fun, not on the road!

About the event

Saigrace the greatest storyteller of our time
आफ्नो मीठो आवाज अनि पृथक कथा वाचनका शैलीका कारण आम युवाहरू माझ निकै नै लोकप्रिय कथावाचक साइग्रेस वास्तव मैं एक प्रतिभाशाली कलाकार हुनुहुन्छ । गहिरो काव्यिक चेत र मधुर वाचन शैलीको अनुपम संयोजनका कारण वहाँले वाचन गरेका एक दुई हरफहरू मात्र नभै अति नै लामा सिङ्गै उपन्यासको वाचन समेत सुनिरहन मन लाग्दछ । यस्तो किन हुन्छ ?

विशेष गरी काल्पनिक कथाहरूको यथार्थपरक चित्रण र वास्तविक कथाका चित्रहरू समेत विशिष्ट काल्पनिक क्यानभासमा कोर्न माहिर साइग्रेसको यहि खास विशेषताका कारण वहाँले सुनाउने कथाहरूमा स्रोताहरूले आफ्ना जीवन छाम्न पुग्दछन् । जव कल्पनातित घटनाहरू सादृश्य रूपमा घटित भएको महशुस गराउने उर्जा कतैबाट प्राप्त हुन्छ भने त्यस्तो उर्जासँग हामी जो कोहीको पनि विछट्टको अनुराग स्थापित हुन जान्छ । हो, त्यही विशिष्ट उर्जाको नाम हो, कथा वाचक साइग्रेस !

श्रव्यदृश्य सामाग्रीको रसस्वादनका लागि विश्वमैं लोकप्रिय एवं अग्रणी अनलाइन प्लेटफर्म युट्युबमा आफ्नै च्यानलबाट वहाँले उत्पादन तथा प्रशारण गरेका अडियो सामाग्री हाल सम्म करिब १० करोड १७ लाख पटक सुनिएको छ । युट्युब च्यानलमा वहाँका झण्डै ९ लाख सदस्यहरू छन् । त्यस्तै लाखौं स्रोता, प्रशंसकहरूले वहाँलाई विभिन्न प्लेटफर्ममा पछ्याउने गरेका छन् ।

साइग्रेसले २ घण्टा हामीलाई कथा मात्र सुनाउनु हुनेछैन् । हामीसँग दबिएर रहेका अप्रष्फुटित हाम्रा विभिन्न भावलाई पोख्न र हामीलाई ती दमित भावहरूको पीडाबाट मुक्त गराउने कोशिस गर्नुहुनेछ । वहाँले आफ्ना दर्शक, स्रोताहरूसँग गर्ने साक्षात्कार एवं अन्तरक्रियाका थुप्रै अनुभवहरूले हामीलाई यति चाँहि आश्वस्त पार्दछ कि वहाँको सुमधुर आवाजबाट प्रवाहित हुने हर शब्दले हामीलाई जीवन बुझाउनेछ । बाटो देखाउनेछ । सबभन्दा महत्पूर्ण त यो छ कि वहाँसँगको यस बसाइले हामीलाई आनन्दित तुल्याउनेछ । खुशी बनाउनेछ ।

हामीले एक पटक फेरि खुशी हुने मौका प्राप्त गर्नेछौं ।

interested
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No

Ticket Info

Tickets for Saigrace the greatest storyteller of our time can be booked here.

Advertisement

Nearby Hotels

Lumosali, Merikotkantie 3, FI-01450 Vantaa, Suomi, Vantaa, Finland
Reserve your spot

Host Details

हाम्रो Events

हाम्रो Events

Are you the host? Claim Event

Advertisement
Saigrace the greatest storyteller of our time, 25 October | Event in Vantaa | AllEvents
Saigrace the greatest storyteller of our time
Sat, 25 Oct, 2025 at 06:00 pm