🌺 हार्दिक निमन्त्रण! हार्दिक निमन्त्रण!! हार्दिक निमन्त्रण!!! 🌺
🎉 तिजको लहर आयो बरी लै !!!!!!!! 🎉
पारिवारिक समाज नेपाल, साउदी अरबको ८औं वार्षिकोत्सव तथा **नेपाली नारीहरूको पवित्र पर्व “हरितालिका तीज”**को अवसरमा, रियाध तथा आसपास क्षेत्रका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई बृहत् सांस्कृतिक मनोरञ्जनसहितको दर खाने कार्यक्रममा सादर आमन्त्रण गर्दछौं।
📅 मिति: २२ अगस्ट २०२५
📍 स्थान: यास्मिन रेस्टुरेन्ट, बाथा, रियाद
⏰ समय: दिनको १२:३० बजे
👉 विशेष आकर्षणहरू:
✨ सांस्कृतिक कार्यक्रम
✨ दर खानाको व्यवस्था
✨ रमाइलो संगित र नृत्य
✨ फोटो सेसन र सजावट
💃 फक्त महिलाहरूको लागि विशेष कार्यक्रम
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
कमल महतो – 0503898601
अमर सापकोटा – 0581017210
टोकानाथ न्यौपाने – 0533489502
निरज सिंह – 0548440561
अमृत पौडेल – 0560564003
महेस घिमिरे – 0540324027
नबिन मुडभरी – 0570430175
जितेन्द्र थपलिया – 0561871780
🎊 फ्री एंट्री !!! 🎊
तपाईंको उपस्थिति हाम्रो लागि गौरवको विषय हुनेछ।
पारिवारिक समाज नेपाल – रियाद