आउंदै गरेको हरितालिका तिजको अवसरमा हाम्रो नेपाली समुदायमा बस्ने दिदि बहिनी तथा चेलीबेटीहरुलाई निम्न स्थान र समयमा DeltaX ले दर खुवाउने कार्यक्रम राखेको कुरा जानकारी गराऊँदछौँ।
कार्यक्रममा आफ्नो सम्पूर्ण परिवार, इस्टमित्र तथा साथीभाईका साथ सहभागी भई खानपान र मनोरंजन गर्नको लागि सबैमा सादर निमन्त्रणा गर्दछौँ।
स्थान:
Winslow Center
2590 Pleasant Hill Rd, Pleasant Hill, CA 94523
समय: Sunday, August 24, 2024 4:00 PM - 9:00 PM
कार्यक्रम लाई सभ्य र भब्य बनाउनको लागि सांगीतिक कार्यक्रम, नाचगान र बिभिन्न मनोरंजनका कार्यक्रम हरु पनि राखिएको छ।
यो कार्यक्रम गैरनाफा मुलक संस्था DeltaX द्वारा आयोजना गरिएको हो। कार्यक्रम संचालन र सफलताको लागि निम्न शुल्क राखिएको छ।
(१६ वर्ष भन्दा कम उमेर को बालबालिकाको लागि शुल्क लाग्ने छैन।)
शुल्क: प्रति व्यक्ति $४० Online Payment (Door Price $50)
Methods of Payment:
Zelle:
ZG9uYXRlIHwgdGhlZGVsdGF4ICEgb3Jn
Cash: Manash Bhattarai(425-591-2469) | Narayan Paudel (650-200-5188)
Venmo: (To be added soon)
सम्पर्कको लागि:
Sant Sha: +1 (805) 861-9190
Deepak Adhikari: +1 (925) 207-6156