य:मर्‍हि पुन्हिको निमन्त्रणा!!!, 7 December | Event in Manassas

य:मर्‍हि पुन्हिको निमन्त्रणा!!!

Nepali American Community Center

Highlights

Sun, 07 Dec, 2025 at 03:00 pm

3 hours

Wyndham Garden Manassas

Advertisement

Date & Location

Sun, 07 Dec, 2025 at 03:00 pm to 06:00 pm (EST)

Wyndham Garden Manassas

10700 Vandor Ln, Manassas, VA 20109-2313, United States

Save location for easier access

Only get lost while having fun, not on the road!

About the event

य:मर्‍हि पुन्हिको निमन्त्रणा!!!
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक य:मर्‍हि पुन्हिको अवसरमा यहांहरु सवैमा हार्दिक शुभकामना दिंदै देहाय बमोजिमको स्थानमा हुन गैरहेको योमरी बनाउने कार्यक्रममा आफू र आफ्ना बालबालिकाहरु लिएर आउनुहुन हार्दिक अनुरोध गर्दछ । योमरी बनाउन बालबालिकालाई सिकाउनुको साथै योमरी बनाउन प्रतिष्पर्धा र पुरस्कार पनि राखिएको छ । साथमा नेवारी परिकारहरु पनि समाविष्ट हुनेछन ।

य:मर्‍हि पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमा समेत भनिने यस दिनलाई नेवारी नेवारी समुदायद्वारा धुमधामका साथ मनाउने गरिन्छ । यस दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भनिन्छ ।

विस्तृत विवरण यसैसाथ संलग्न पोष्टरमा हेर्नु हुन अनुरोध छ ।

भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक

interested
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No

Ticket Info

To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.

Advertisement

Nearby Hotels

Wyndham Garden Manassas, 10700 Vandor Ln, Manassas, VA 20109-2313, United States
Get updates and reminders
Ask AI if this event suits you

Host Details

Nepali American Community Center

Nepali American Community Center

Are you the host? Claim Event

Advertisement
य:मर्‍हि पुन्हिको निमन्त्रणा!!!, 7 December | Event in Manassas
य:मर्‍हि पुन्हिको निमन्त्रणा!!!
Sun, 07 Dec, 2025 at 03:00 pm