नमस्ते!
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) नेपालीहरुको महान चाड बडा दशैं एवं विजया दशमीको अवसरमा सम्पूर्ण सदस्य महानुभावहरु तथा स्वदेश र विदेशमा रहनुहुने समस्त दाजुभाई दिदी बहिनीहरुमा सुख,शान्ति, समृद्धि तथा उत्तररोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
न्याकले विजया दशमीको अवसरमा गत वर्ष झैं यस पटक पनि आगामी September 29, 30 र October 1 तारिकमा नवदुर्गा भवनीको पूजा आरधना तथा भजनकीर्तन राखेको हुनाले यहाँहरुको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछ।
Date: September 29, 2025, 5:00 pm - 8:00 pm
September 30, 2025, 5:00 pm - 8:00 pm
October 1, 2025, 5:00 pm - 8:00 pm
Venue: NACC Premises, 10501 Balls Ford Rd, Manassas, VA
प्रार्थी,
नेपाली अमेरिकन समुदयिक केन्द्र