नयाँवर्ष २०८२सालको सुखद उपलक्ष्यमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी,साथी लगायत इष्टमित्रहरुमा दिर्घायु शु स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।।
हजुरहरुको हरेक इच्छा आकांक्षाहरु,बिग्रेका,भत्केका,बन्न बाँकी सम्पूर्ण कार्यहरू भोलि देखि नै सूचारु हुन।।
💐💐🎉🎉 HAPPY NEW YEAR 2082 🎊🎊💐💐
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No
Undo
Interested
Ticket Info
To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.