NFF Summer Version 2025, 13 September | Event in Herlev | AllEvents

NFF Summer Version 2025

Nepalese Family Festival

Highlights

Sat, 13 Sep, 2025 at 12:00 pm

4 hours

Folevadsvej 3, 2400 København NV, Danmark

Advertisement

Date & Location

Sat, 13 Sep, 2025 at 12:00 pm to 04:00 pm (CEST)

Folevadsvej 3, 2400 København NV, Danmark

Folevadsvej 3, 2400 København NV, Danmark, Herlev, Denmark

Save location for easier access

Only get lost while having fun, not on the road!

About the event

NFF Summer Version 2025
नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ वर्खे विदा र हिउदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको "नेपालिज् फेमिली फेस्टिभल” को २०२५ को बर्खे संस्करण अगस्ट ३ मा प्रतिकुल मौशमका कारण स्थगन भएको थियो । सो कार्यक्रम आउदो सेम्टेम्वर १३ तारिक शनिवार अपरान्ह १२ बजे देखि साँझ ४ बजे सम्म नेपाली समुयदायमा परिचित स्थान बेलाहोए खेल मैदान मा हुने भएको छ । स्थगन भएको कार्यक्रमको लागि दर्ता हुनु भएका सवै बाल बालिकाहरु कार्यक्रममा सहभागि बन्न सक्नु हुनेछ ।

फेमिली फेस्टिभलमा सहभागि उहाँहरुले नीम्न शर्त अनुसार दर्ता हुनु भएको हो ।
********************************
✅ ६ देखि १२ बर्ष सम्मको उमेर समूहका बाबुनानीहरु हुनु हुन्छ भने सहभागि बन्न सक्नु हुनेछ ।

✅ फेस्टिभलमा सहभागि बन्न दर्ता गर्नु पर्दछ । दर्ता शुल्क एक जना मात्र बच्चा भए ७० क्रोनर अनी एकाघरको २ भन्दा बढी बच्चा भए प्रत्यक बच्चाको थप ५० क्रोनर लाग्नेछ । रजिस्ट्रेशन फर्म यही सूचनाको अन्तिम राखेको छौं ।

✅ तपाइका बाबूनानीहरु १२ बर्ष भन्दा माथिका छन, तर कार्यक्रममा सहभागि हुन चाहन्छन भने हामी स्वयंसेवकको रुपमा सहभागि हुन सक्नेछन । त्यसको लागि कार्यक्रम संयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

✅ कार्यक्रममा सहभागी भएका सवै वालबालिकाहरुले मेडल, स्नाक्स प्याक प्राप्त गर्नेछन । अन्य सहभागिहरुको लागि शशुल्क नेपाली मौलिक खाना तथा पेय पदार्थ किनेर खान मिल्ने गरि ब्यवस्थापन गरिने छ ।

✅ विगतका फेस्टिभलमा भएका गतिबिधीहरु होस्ट (Nepalese Family Festival) को पेजमा हेर्न सक्नु हुनेछ । यसका गतिबिधीहरु तपाईलाई मन पर्यो भने पेजलाई लाईक गर्न तथा रिभ्यु लेख्न पनि अनुरोध गर्दछौं ।

कार्यक्रमको वारेमा थप ब्यवहारिक जानकारीहरु हामी क्रमैसँग जानकारी गराउदै जानेछौ ।

यो संस्करणको लागि संयोजकको भूमिककामा प्रमिला अधिकारी रहनु भएको छ ।
सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यो कार्यक्रमको अभिन्न अंग बन्न चाहानु हुन्छ भने स्वयंसेवकहरुलाई हामी सधै नै स्वागत गर्ने गर्दछौ । थप जानकारीको लागि कार्यक्रम संयोजक सँग सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि

***********
प्रमिला अधिकारी
(28300355)
कार्यक्रम संयोजक
नेपाली फेमिलि फेस्टिभल २०२५, बर्खे संस्करण


Also check out other Festivals in Herlev.

interested
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No

Ticket Info

To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.

Advertisement

Nearby Hotels

Folevadsvej 3, 2400 København NV, Danmark, Folevadsvej 3, 2400 København NV, Danmark, Herlev, Denmark
Get updates and reminders

Host Details

Nepalese Family Festival

Nepalese Family Festival

Are you the host? Claim Event

Advertisement
NFF Summer Version 2025, 13 September | Event in Herlev | AllEvents
NFF Summer Version 2025
Sat, 13 Sep, 2025 at 12:00 pm