🌹 स-प्रेम सादर निमन्त्रणा 🌹
सैनामैना सेवा समाज, यूएई “तीज धमाका २०२५”
🎓 “गरिब तथा जेहेन्दार विद्यार्थी हरुकालागि अक्षयकोष” स्थापनार्थ विशेष सांस्कृतिक कार्यक्रम 🎓
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सामाजिक सेवा र एकताको भावनाले प्रेरित हुँदै, हामी सैनामैना सेवा समाज, यूएई ले “तीज धमाका २०२५” भव्य रूपमा आयोजना गर्न गईरहेका छौ, हाम्रो यस तीज विशेष कार्यक्रम मा नाचगान मनोरञ्जन साथै नेपालि कला र सस्कृतिको प्रवर्द्धन एवम
“गरिब तथा जेहेन्दार विद्यार्थीहरू” का लागि “अक्षयकोष” स्थापनार्थ महान उद्देश्य उद्धेश्यका साथ गर्न गईरहेका छौ तसर्थ यस पुण्य कार्यमा सम्पुर्ण युएईलाई कर्मथलो बनाएर रहनु हुने आमाबुवा, दिदिबहिनि दाजुभाई लगाएत सम्पुर्ण सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ धन्यवाद 🙏
🗓 मिति: ०३ अगस्ट २०२५ (आईतबार)
🕛 समय: दिउँसो १:०० बजेबाट
📍 स्थान: (Club Everest Yak & Yeti, Dubai)
कार्यक्रमका प्रमुख आकर्षणहरू:
🎤 चर्चित कलाकारहरूको प्रस्तुति
💃 लोकनृत्य र तीजका रमाइला गीतहरू
🍛 स्वादिष्ट नेपाली परिकार