Event

जनै पूर्णिमा तथा रक्षा बन्धन उत्सव २०२५ – संपूर्ण Bay Area बासी नेपालीहरूमा हार्दिक निमन्त्रणा

Advertisement

🕉️ जनै पूर्णिमा तथा रक्षा बन्धन उत्सव २०२५ – संपूर्ण Bay Area बासी नेपालीहरूमा हार्दिक निमन्त्रणा!

आउनुहोस्, हाम्रो परम्परा, हाम्रो गर्व – जनै पूर्णिमा र रक्षा बन्धन को यो पावन अवसरमा एकै साथ मनाऔं।

यो विशेष दिन धार्मिक विधि, योग, ध्यान, आध्यात्मिक प्रवचन, र क्वाँटी/प्रसाद वितरण जस्ता गतिविधिले भरिपूर्ण हुनेछ।
परिवारसहित सहभागी हुनुहोस् — यो हाम्रो सबैको साझा संस्कृतिक थलो हो!



🧘‍♂️ कार्यक्रमका प्रमुख आकर्षणहरू:
🔸 जनै पूर्णिमा विशेष पूजाआजा
🔸 रक्षा बन्धन (राखी बाँध्ने कार्यक्रम)
🔸 योग तथा ध्यान सत्र
🔸 ब्रह्माकुमारीहरूसँग आध्यात्मिक प्रवचन
🔸 पारम्परिक क्वाँटी तथा प्रसाद वितरण



📅 मिति: शुक्रबार, अगस्ट ८, २०२५
⏰ समय: बिहान ८:०० – दिउँसो ३:००
📍 स्थान: नेपाली कम्युनिटी सेन्टर – 369 Chesly Ave, Richmond CA

🧘 विशेष सहभागिता: चक्रपाणि अर्याल र मधुसूदन खनाल

📞 Contact: 510-520-8484
✉️ Email: aW5mbyB8IG5hbmN1c2EgISBvcmc=
🌐 Website: www.nancusa.org

🙏 सबैलाई प्रेमपूर्वक स्वागत छ!
आउनुहोस् – संस्कार जोगाऔं, एकता बलियो बनाऔं।



#जनैपूर्णिमा२०२५ #रक्षाबन्धन #BayAreaNepali #NepaliCulture #SpiritualCelebration #QuatiDiwas #NepaliCommunityCenter #NANC #BayAreaEvents




Advertisement
Share with someone you care for!

Best of Richmond-CA Events in Your Inbox