Summer picnic
Advertisement
सम्पूर्ण गार्मा बासीहरुलाई नमस्कार टासी देलेक 🙏
यहि आउँदो अगस्ट १६ तारिख शनिबारको दिन समार पिकनिक हुन गई रहेको हुदा हाम्रो समार पिकनिक कार्यक्रममा पाल्नु भई कार्यक्रम लाई सफल पारी दिनु हुन हार्दिक अनुरोध गर्दछु । यसमा खाना पिउने साथै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ थुचि छे टासी देलेक 🙏
टिकट रकम प्रत्येक व्यक्ति $ 50 डलर मात्र
१० वर्ष भन्दा कम उमेरको लाई नि: शुल्क छ
स्थान: 214-41 34th Ave Bayside NY 11361 (Crocheron park)
समय: ९ बजे देखि ५ सम्मा
मितीः August 16 Saturday 2025
धन्यवाद।🙏