श्रीकृष्ण जन्माष्टमी (प्राकट्य) महोत्सव 2025
Advertisement
यस श्रीकृष्ण प्रणामी मन्दिर, हर्स्ट, टेक्सास द्वारा आयोजना हुन गइरहेको श्रीकृष्ण जन्माष्टमी (प्राकट्य) महोत्सवमा गरिमामय उपस्थितिको लागि संम्पूर्ण श्रद्धालु भक्तजन सुन्दरसाथज्यूहरूमा श्रद्धा र भक्तिपूर्वक हार्दिक निमन्त्रणा गर्दछौं। हर्ष र उल्लासका साथ मनाइने यस जन्माष्टमी महोत्सवमा हरेक वर्षझैँ जन्माष्टमी विशेष भजन-कीर्तन, कृष्णको महिमाको चर्चा, बालबालिकाको नृत्य, तथा अन्य विशेष कार्यक्रमहरू रहनेछन |
मिति: शनिवार, अगस्त 16, 2025
समय: 5 pm देखि 1 am सम्म
स्थान: 748 Harrison Ln, Hurst, TX 76053
प्रेम प्रणाम
DFW श्रीकृष्ण प्रणामी हिन्दु समाज, Texas
नोट: संम्पूर्ण भक्तजनहरूलाई पुजा अर्चना गर्नको लागी मन्दिर विहान 9 वजेदेखि खुल्ला रहने छ
र जन्माष्टमी (प्राकट्य) विशेष कार्यक्रम साँझ 5 वजे देखि शुरू हुनेछ ।