Event

तीज विशेष दर तथा सांस्कृतिक साँझ २०८२ MONA QLD

Advertisement

हरितालिका तीजको अवसरमा MONA QLD द्वारा आयोजना गरिएको “तीज विशेष दर तथा सांस्कृतिक साँझ २०८२” कार्यक्रममा क्विन्सल्याण्डमा बसोबास गर्नुहुने आदरणीय आमाबुवा, दाजुभाइ तथा दीदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। 🎉

नाच, गीत, दर भोज, रमाइलो संगत अनि संस्कृतिको झल्को – एक रंगीन साँझ तपाईँको उपस्थितिले अझ स्मरणीय बन्नेछ। 🌺

🗓 मिति: शुक्रवार, २२ अगस्ट २०२५
🕒 समय: दिउँसो ३ बजे देखि राति ११ बजे सम्म
📍 स्थान: Wavell Community Hall, 76 Cressey Street, Wavell Heights, QLD 4012

आउनुहोस्, हामी सबै मिलेर तीजको उल्लासपूर्ण साँझ रमाइलो गरौं! 🙏🙏




Advertisement
Share with someone you care for!

Best of Kedron Events in Your Inbox