गोर्खा समाज बारबिक्यु कार्यक्रम
Advertisement
� सम्पूर्ण बेल्जियमवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा! ��
�� गोरखा समाज बेल्जियम द्वारा आयोजित
� बृहत् बारबिक्यु कार्यक्रम �
� मिति: ४ अगस्ट २०२५
� समय: दिउँसो ३ बजे
� स्थान: कास्तेलो, लुभेन (kessel-lo Leuven)
आउनुहोस्, स्वादिलो परिकार, रमाइलो संगत, रमाइला गीत-संगीत र आत्मीय वातावरणमा एक आपसमा भेटघाट गरौँ।
तपाईंको उपस्थितिले हाम्रो कार्यक्रमलाई अझ विशेष बनाउनेछ। �
अगस्ट ११ मा कुनै पनी नेपाली संगसंस्थाले कुनै पनि कार्यक्रम नगरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं
गोरखा समाज बेल्जीयम परिवार