दर्शन ठकुरी समाज “न्यूर्योक अमेरिकाले आयोजना गरेको चौथो अधिबेशन र बनभोज कार्यक्रम
Advertisement
“दर्शन ठकुरी समाज “न्यूर्योक अमेरिकाले आयोजना गरेको चौथो अधिबेशन र बनभोज कार्यक्रम" मा न्यूर्योक र न्यूर्योक वरिपरी बसोबास गरिबक्सने सम्पूर्ण ठकुरीहरुमा स-परिवार सवारी भई भब्य र सब्य बनाउन चुले निम्ता टंक्राउछौ।