Event

जनै पूर्णिमाको हार्दिक निमन्त्रणा!

Advertisement

जनै पूर्णिमाको हार्दिक निमन्त्रणा!
--------------------------------------
श्रद्धालु भक्तजनहरू,

नेपाली अमेरिकन सामुदायिक केन्द्र र डिसी नेपाली समाज अमेरिकाको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि यही अगस्ट 9, 2025, जनैपूर्णिमाको दिन वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबं धारणको कार्यक्रम राखीएको हुदा यहाहरु सबैलाई स-परिवारका साथ ऊपस्थीत भई रक्षाबंधन ग्रहण तथा जनै धारण गरीदीनुहुन विनम्रतापूर्वक निमन्त्रणा टक्र्याउदछौ ।

Place:- 10501 Balls Ford Rd, Manassas, VA
Date : Saturday, August 9, 2025
Time : 7:00 AM - 7:00 PM

सम्पर्क
अरूण रूपाखेती :- 703-909-7123
पं .राजेन्द्र खनाल :- 703-870-6480
बीना खड्का लामा :- 703-901-6508
कमल पोखरेल :- 571-242-5280
बिजय सिंह :- 703-987-7457

त्यो दिन धेरै भोलेन्टियरको आबश्यक पर्ने भयेकोले यो लिन्क मा गई Sign-up गरि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौ ।

https://forms.gle/X4qKznGmKnrKAGXY9

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।

धन्यवाद ।
नेपाली अमेरिकन सामुदायिक केन्द्र तथा डिसी नेपाली समाज



Advertisement
Share with someone you care for!

Best of Manassas Events in Your Inbox