गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स ११औँ महाधिवेशन ;11th National Conventen, NRNA NCC NL
Advertisement
गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स ११औँ महाधिवेशन
🔹 मिति: सोमवार, २१ जुलाई २०२५
🔹 समय: बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म
🔹 स्थान: t Zonnehuis, Zonneplein 29, 1033 EJ, Amsterdam
सम्बन्धित सबैलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध छ।
— आयोजक समिति , गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स ।
Advertisement