लोकतन्त्रको कसीमा राजनीतिक दल र संस्कार
Advertisement
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक श्रृङ्खला डेमोक्रेसी डायलगको आगामी छलफलको जानकारी यस प्रकार छ ।
विषय :
लोकतन्त्रको कसीमा राजनीतिक दल र संस्कार
वक्ता :
इन्द्र अधिकारी, राजनीतिक विश्लेषक
मिति, समय तथा स्थान :
असार ३१, २०८२ (July 15, 2025), मंगलबार दिउँसो ३:०० बजे
मार्टिन चौतारी, थापाथली, काठमाडौँ