Meet and Greet With Mayor Binod Regmi
Advertisement
🌟 निम्तो – भेटघाट कार्यक्रममा सहभागी हुनुहोस्! 🇳🇵🇺🇸
कालिका नगरपालिका, चितवनका प्रमुख मेयर बिनोद रेग्मीज्यू यहि जुलाई १८ तारिक वाशिङ्टन डिसीमा आउने कार्यकम रहेको छ । उहाँसँग प्रत्यक्ष भेटघाट गर्न पाउने सुनौलो अबसरको लागि यहाँहरुलाई निमन्त्रणा गर्न चाहन्छौं।
📍 स्थान: 10306 Eaton Place, Fairfax, Virginia, 22030
📞 सम्पर्क: 703-298-6151
📅 मिति: शुक्रवार, जुलाई 18, 2025
🕠 समय: बेलुका 5:30 बजे
🚗 पार्किङ उपलब्ध छ।
मेयर बिनोद रेग्मी नेपालमा पहिलोपटक सडकको नाम र घर नम्बर प्रणाली पूर्णरूपमा लागू गर्ने प्रयासमा हुनुहुन्छ जुन अमेरिकाको जस्तै मोडेलमा आधारित छ। उहाँको यो भ्रमण स्मार्ट नगरपालिका र प्रविधिमैत्री व्यवस्थापनतर्फको मार्गचित्र हुनेछ।
👉 साझेदारी र अनुभव साटासाटका लागि यो ऐतिहासिक कार्यक्रम नछुटाउनु होला ।