२१२औं आदिकवि भानु जयन्ती समारोह!
Advertisement
२१२औं आदिकवि भानु जयन्ती समारोह!
आदिकवि भानु जयन्तीको अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा मिति Saturday, July 12, 2025 बेलुका ७ देखि ९ बजे सम्म उपस्थित हुनु हुन सादर अनुरोध छ।
भोजनको पनि व्यवस्था छ ।
हजुरको उपस्थितिले, नेपाली साहित्य, संस्कृति र राष्ट्रप्रेमको कार्यक्रमलाई थप भव्य बनाउनेछ।
आयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस