Summer Program
Advertisement
Summer Program 2025 मा तपाईं सबैलाई हार्दिक निमन्त्रणा!
मगर संघ अमेरिका, म्यासाचुसेट्स बोस्टन च्याप्टरको आयोजनामा आयोजना हुन गइरहेको यस विशेष कार्यक्रममा हामी तपाईंहरू सबैसँग पुनः भेट गर्ने अवसर पाउँदा अत्यन्त उत्साहित छौं।
स्वादिष्ट खाना, बार्बिक्यु, संगीत र आपसी भेटघाटका साथ रमाइलो वातावरणमा एक अर्कासँग समय बिताउने यो उत्कृष्ट अवसर हो।
कृपया समय मिलाएर उपस्थित भइदिनुहोला, तपाईंहरूको साथ र उपस्थिति हाम्रो लागि बिशेष हुनेछ।
– मगर संघ अमेरिका, म्यासाचुसेट्स बोस्टन च्याप्टर