1st Annual General Meeting
Advertisement
📢 राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्बन्धी सूचना!
यस कम्पनीको पहिलो वार्षिक साधारण सभा आउँदो २०८२ असार २७ गते (जुलाई ११, २०२५) मा मण्डला ब्याङ्क्वेट, तीनकुने, काठमाडौं मा दिउँसो ४:०० बजे हुने जानकारी गराउँदै सबै शेयरधनी महानुभावहरुलाई उपस्थित भई महत्वपूर्ण प्रस्तावहरुमा आफ्नो अमूल्य मत दिन अनुरोध गर्दछौं।
कम्पनीको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति र विशेष प्रस्तावहरुमा छलफल हुनेछ।
👉 थप जानकारीका लागि: www.rastriyakrishi.com.np
हाम्रो उद्देश्य : किसान सशक्तिकरण, कृषि रुपान्तरण!
#RKCNL #AGM #EmpoweringFarmers #FromSoilToSuccess 🌱🇳🇵