Event

Summer Picnic 2025 🎉

Advertisement

झोर्ले/जेडौ/सिमिगंपाऊ
नमस्कार 🙏🙏🙏
सम्पूर्ण न्यूयोर्कवासी मगरहरूमा॥

यस मगर संघ अमेरिका ,न्युयोर्क च्याप्टरले बर्षेनी आयोजना गर्दै आईरहेको ग्रीष्मकालीन बनभोज (Summer BBQ 2025) तथा विविध कार्यक्रम निम्न मिती,समय र स्थानमा आयोजना हुन गईरहेको जानकारी गराऊदै,यहाँहरुको गरिमामय उपस्थितीको लागी सम्पूर्ण न्यूयोर्कवासी मगरहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।॥

Sunday August 17th,2025
11am-6pm
Corona,Flushing meadow park
Queens,NY,NY,USA

थप जानकारीको लागीः-

रत्न गर्बुजा मगर 9294351373
टेक मिलन पुन मगर 7327621041
दिलिप श्रीस मगर 3473458858
शन पुन मगर 3478765232
किरण बुढा मगर 3473458244



Advertisement
Share with someone you care for!

Best of Corona Events in Your Inbox