Event

“ बालबालिका द्वारा बालबालिका का लागी बाल सिकाई सम्बन्धित सामग्री सहयोगार्थ’’ १० औ जनसम्पर्क कप २०२५

Advertisement

“ बालबालिका द्वारा बालबालिका का लागी बाल सिकाई सम्बन्धित सामग्री सहयोगार्थ’’ १० औ जनसम्पर्क कप फुटबल प्रतियोगिता “ तथा “2nd JSS KIDS SUMMER FOOTBALL CAMP 2025”

आदरणिय डेनमार्कवासी ,तथा खेल प्रेमी साथी हरु,
खेल व्यवस्थापक एबम खेलाडी ज्यू हरुमा,नमस्कार तथा जय नेपालको न्यानो अविभादन 🙏🇳🇵🇩🇰

आगामी जुलाई २७ मा जनसम्पर्क समिति डेनमार्कको आयोजनामा सम्पन्न हुन गईरहेको “१० औ जनसम्पर्क कप तथा 2nd JSS KIDS SUMMER FOOTBALL CAMP 2025” को जानकारी यहाहरु समक्ष गराउन पाउदा नेपाली जनसम्पर्क समिती डेनमार्क अत्यन्तै गौरब महशुस गरेको छ । बिगतका वर्ष हरुमा जस्तै यस बर्ष पनि हामी सामाजीक सद्भभाव र उमङ्गले भरपुर मनोरञ्जन गराउने तयारी छौ । तसर्थ डेनमार्कवासी सम्पुण जनहरुलाई यस कार्यक्रममा चुल्हे निम्तो गर्दछौ ।

बिस्तृत बिबरणहरु क्रमश जानकारी गराउने छौ । जय नेपाल ।

खेल संयोजक
प्रकाश ढकाल





Advertisement
Share with someone you care for!

Best of Frederiksberg Events in Your Inbox