Event

Graduates Felicitation Ceremony

Advertisement

आदरणीय डेनमार्कवासी नेपाली दिदी-वहिनी तथा दाजु-भाईहरू नमस्कार🙏

गत वर्ष जस्तै यस वर्ष पनि NRNA डेनमार्कले डेनमार्कमा कक्षा १२ उत्रिण गरेका विद्यार्थी भाई बहिनीहरूलाई प्रोत्साहन तथा उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्न एक संयूक्त“Graduates Felicitation Ceremony”कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौ। यस कार्यक्रम लाई सफल बनाउन सम्पुर्ण परिवार तथा आफन्तजनहरूको साथ र सहयोग हुनेमा विश्वास राख्दै सवैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

नोटः यस संग सम्वन्धित थप जानकारी आवश्यक भए कार्य समिति सदस्य तथा यस कार्यक्रमका संयोजक सन्तोष वस्नेत ज्यू लाई सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क नंः 42330768

भवदीय
गैर आवासीय नेपाली संघ, डेनमार्क परिवार🙏



Advertisement
Share with someone you care for!

Best of Rødovre Events in Your Inbox