सिसेक्पा तङ्नाम ५०८५
Advertisement
🌺 सिसेक्पा तङ्नाम ५०८५ मा हार्दिक निमन्त्रणा 🌺
किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रम
सिसेक्पा तङ्नाम ५०८५
📍 Queensbridge Park, NY
📅 २०२५ जुलाई २०, आइतबार
🕚 ११:०० बिहान – ७:०० साँझ
यस महान चाडको भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण अमेरिका निवासी लिम्बु दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी सबैको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
🎟️ टिकट: $50 मात्र!
यस सांस्कृतिक उत्सवमा सबै परिवारसहित सहभागी भइ हाम्रो भाषा, संस्कृति र पहिचान जोगाउन योगदान पुर्याऔं।