� माँ गायत्री गंगा टुर्स एण्ड ट्राभल्स द्वारा संचालित
भारतको पवित्र ३ धाम र ११ ज्योतिर्लिङ्ग यात्रा �
� मिति: २०८२ साल पुस २१ गते, सोमवार
� गन्तव्य: भारतका १२+ राज्यहरूमा रहेका ११ प्रमुख ज्योतिर्लिङ्ग र ३ धामसहितका पवित्र स्थलहरूको दर्शन
� तीर्थ स्थलहरू
झारखण्ड :- सुल्तानगंज, बाबाधाम (ज्योतिर्लिङ्ग), बासुकीनाथ
पश्चिम बंगाल :- तारापीठ, मयापुरी, स्वामी विवेकानन्द आश्रम, दक्षिणेश्वर काली मन्दिर, गंगासागर
ओडिशा :- लिङ्गराज (भुवनेश्वर), कोणार्क सूर्य मन्दिर, जगन्नाथ पुरी, साक्क्षी गोपाल
उत्तर प्रदेश :- त्रिकुट पर्वत, प्रयागराज, विन्ध्याचल (सीता समाधि), काशी (विश्वनाथ ज्योतिर्लिङ्ग), अयोध्या, गोरखपुर, मारकण्डेय आश्रम
महाराष्ट्र :- घृष्णेश्वर (ज्योतिर्लिङ्ग), भीमाशंकर (ज्योतिर्लिङ्ग), शिर्डी साई बाबा, शनि शिंगणापुर, अञ्जना पर्वत, त्र्यंबकेश्वर ज्योतिर्लिङ्ग, नासिक (पञ्चवटी)
आन्ध्र प्रदेश :- श्रीशैलम् (मल्लिकार्जुन ज्योतिर्लिङ्ग), सत्यनारायण मन्दिर, शिवकाञ्ची, विष्णुकाञ्ची, तिरुपती बालाजी
तमिलनाडु :- रामनाथस्वामी ज्योतिर्लिङ्ग (रामेश्वरम् – सेतुबन्ध), कन्याकुमारी, मीनाक्षी मन्दिर (मदुरै)
गुजरात :- सोमनाथ (ज्योतिर्लिङ्ग), सुदामापुरी, द्वारका, गिरीनार पर्वत, नागेश्वर (ज्योतिर्लिङ्ग), भेट द्वारका
कर्नाटक :- चमुण्डा माता, पम्पा सरोवर, किष्किन्धा
हम्पी ( श्रीराम र सुग्रीवको भेट हुने पवित्र स्थान)
मध्य प्रदेश :- ओंकारेश्वर (ज्योतिर्लिङ्ग), ममलेश्वर (ज्योतिर्लिङ्ग), महेश्वर (अहिल्याबाई होल्कर जन्मस्थान)
राजस्थान :- पुष्कर (ब्रह्मा मन्दिर), हवामहल, शीशमहल
� प्याकेज शुल्क: रु. 60,500/- (नेपाली रुपैयाँमा)
� २५% अग्रिम भुक्तानी अनिवार्य
� धर्मशाला, लज, टेम्पु आदि अन्य साना यातायात खर्च यात्रुले आफै व्यहोर्नुपर्नेछ
� दैनिक एक पटक शुद्ध शाकाहारी भोजन अनिवार्य रूपमा उपलब्ध गराइनेछ।
� सिट सीमित — पहिले आउने, पहिले पाउने आधारमा सिट सुरक्षित गर्नुहोस्
� सिट बुकिङका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:
� प्रभात जी — � 9814882947
9766114722
� आजै सम्पर्क गर्नुहोस् र पवित्र यात्रामा सहभागी बन्नुहोस्!
You may also like the following events from
??? ??????? ?????? ??? ???????
: