Jagannath Rathayatra 2082 By ISKCON Patan
- Date and Time
- Location
- Natole, Lalitpur, Nepal
हरे कृष्ण दण्डवत प्रणाम श्रील प्रभुपाद की जय। आउँदो वि.सं. २०८२/१०/२४ गते (शनिबार) इस्कोन पाटनको आयोजनामा पहिलो पटक श्री जगन्नाथ रथयात्रा महोत्सव सम्पन्न हुन गइरहेको जानकारी गराउँदछौं। भूकम्प र कोभिड–१९ जस्ता कठिन समयपछि करिब १३ वर्षको अन्तरालमा यो पवित्... Read More