

# Event Details

- **Event Name**: होली उत्सव २०२६ (Holi- Festival of Colours): मनाऔं -रङ्गहरूको पर्व! 
- **Event Start and End Date**: Sun, 01 Mar, 2026 at 12:00 pm – Sun, 01 Mar, 2026 at 10:00 pm
- **Event Description**: आयोजक - हाम्रो इभेन्ट्स
स्थान : राभिन्तोला भट्टी, हेलसिन्की ( Ravintola Bhatti) 
मिति : मार्च १ , २०२६ आइतबार / March 1 Sunday
समय: दिनको १२:०० -  २२:००  सम्म

होली के हो र किन मनाइन्छ?
बिषेशत फाल्गु पुर्णिमाको रुपमा चिनिने यो पर्ब  शिशिर ऋतुको बिदाइ र वसन्त ऋतुको आगमनको उत्साहस्वरुप मनाइने एउटा महत्व पूर्ण पर्ब हो।  होलीको रुपमा पनि चिनिने यो पर्ब  हिन्दू संस्कृतिमा आपसी मेलमिलाप, भाइचारा र खुसीको प्रतीक हो।   जीवनका बिबिध रङ्गहरुलाई आत्मसाथ गर्दै एक आपसमा रङ्ग लगाएर सौहाद्रता पुर्बक मनाइने यो पर्बमा मानिसहरू आफ्ना  पुराना रिसराग बिर्सेर एक-अर्कालाई रङ्ग लगाउँछन् र सम्बन्धमा नयाँ रङ्ग भर्छन्।
 पौराणिक कथा अनुसार, भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्ने राक्षसनी होलिका आफैं अग्निमा भष्म भएको सम्झनामा पनि  यो पर्व मनाइन्छ। साथ् साथै आफ्ना आफ्ना स्थान अनुसार बिबिध लोकोक्तिहरु आत्मसाथ गर्दै नेपाल र भारत भर यो पर्ब निक्कै हर्सौल्लाश पुर्बक मनाउने चलन छ।

कार्यक्रम विवरण (Program Schedule)
समय                        कार्यक्रम
१२:०० PM                प्रवेशद्वार खुल्ने (Door Opens)
१२:३० - १३:३०.         दर्ता, स्वागत र रङ्ग साटासाट
१३:३० - १४:३०.          स्वागत मन्तव्य: 'हाम्रो इभेन्ट्स' को      परिचय र उद्देश्य र होलि पर्बको बारेमा परिचयात्मक प्रस्तुति सहित कार्यर्क्रमको बनोट र  उद्देश्य माथि प्रस्तुति
सांस्कृतिक नृत्य: बालबालिका तथा वयस्क समूहद्वारा होली विशेष नृत्य
१४:३० - १५:३०.           सांगीतिक प्रस्तुत
१५:३० - १६:३०.           ओपन माइक (Open Mic): आफ्नो प्रतिभा देखाउने अवसर
१६:३० - १७:००.           म्युजिकल चेयर: विजेताका लागि आकर्षक उपहारको व्यवस्था
१७:०० - १७:३०.           विङ्गो (Bingo) विजेताका लागि आकर्षक उपहारको व्यवस्था
१७:३० देखि.                  डिजे र डान्स: सबैका लागि खुल्ला          

टिकट दर (Ticket Price)
एकल (Single): ५ युरो
जोडी (Couple): ८ युरो
पारिवारिक (Family - ४ जना सम्म): १० युरो
(नोट: पारिवारिक टिकटमा १६ वर्ष मुनिका बालबालिका मात्र समावेश हुनेछन्। १६ वर्ष माथिका व्यक्तिले अनिवार्य रूपमा आफ्नै टिकट लिनुपर्नेछ।) र जोडी टिकट श्रीमान - श्रीमती वा प्रेमी - प्रेमिकाको हकमा मात्र लागु हुने छ।


नियम तथा सर्तहरू (Rules &amp; Regulations)

हामी सबैको सुरक्षा र रमाइलोका लागि निम्न नियमहरू पालना गरिदिनुहुन अनुरोध गर्दछौँ:
१. भित्र रङ्ग खेल्न निषेध: रेस्टुरेन्ट परिसर भित्र धुलो रङ्ग (Powder color) प्रयोग गर्न पाइने छैन। कसैले यसो गरेको पाइएमा रेस्टुरेन्ट सञ्चालकले क्षतिपूर्ति बापत जरिवाना गर्ने अधिकार राख्नेछ।  
२. पानीको प्रयोग निषेध: कार्यक्रम स्थल भित्र वा बाहिर लोला (Water balloons), पिचकारी वा कुनै पनि माध्यमबाट पानी छ्याप्न कडा प्रतिबन्ध लगाइएको छ।
३. अनुमति लिएर मात्र रङ्ग खेल्ने: यो रङ्गहरूको चाड भए तापनि, अर्को व्यक्तिको अनुमति बिना रङ्ग नलगाउनुहोला। हामी हरेक व्यक्तिको व्यक्तिगत छनोट र स्वतन्त्रताको सम्मान गर्दछौँ।
४. अनुशासित व्यवहार: कार्यक्रममा कसैलाई पनि अपशब्द प्रयोग गर्न, अभद्र व्यवहार गर्न वा अनावश्यक स्पर्श गर्न पाइने छैन। सबैले एक-अर्काप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्नुपर्नेछ।
- **Event URL**: https://allevents.in/helsinki/होली-उत्सव-२०२६-holi-festival-of-colours-मनाऔं-रङ्गहरूको-पर्व/200029681364440
- **Event Categories**: holi-festival, festivals, open-mic, bingo
- **Interested Audience**: 
  - total_interested_count: 110

## Ticket Details

- **Ticket URL**: https://tinyurl.com/holihamroevents?utm_source=AllEvents.in&utm_medium=event-discovery-platform&utm_campaign=helsinki-events

## Event venue details

- **city**: Helsinki
- **state**: ES
- **country**: Finland
- **location**: Kankiraudantie 1 , 00700 Helsinki
- **lat**: 60.24548
- **long**: 25.04939
- **full address**: Kankiraudantie 1 , 00700 Helsinki, Kankiraudantie 1, FI-00700 Helsinki, Suomi, Helsinki, Finland

## Event Organizer details

- **affiliate_id**: 2
- **organizer**: हाम्रो Events (https://allevents.in/org/हाम्रो-events/26576659)

## Event gallery

- **Alt text**: banner
  - **Image URL**: https://cdn-az.allevents.in/events8/banners/86bc6f6b321e0e928f9853e7fd5b54db5b2ab066963611a21b92aad5ed12c8af-rimg-w1080-h1920-dc010101-gmir?v=1772028192
- **Alt text**: thumbnail
  - **Image URL**: https://cdn-az.allevents.in/events8/banners/c44171d1367f5864fbd67c6787cc2e2a43bcf462661582b35d16b88b62a3e4d0-rimg-w300-h300-dcf29006-gmir?v=1772028193

## FAQs

- **Q**: When is the event happening?
  - **A:** Sun, 01 Mar, 2026 at 12:00 pm
- **Q**: Where is the event happening?
  - **A:** Kankiraudantie 1 , 00700 Helsinki, Kankiraudantie 1, FI-00700 Helsinki, Suomi, Helsinki, Finland
- **Q**: Who is organizing the event?
  - **A:** हाम्रो Events
- **Q**: What type of event is this?
  - **A:** holi-festival, festivals, open-mic, bingo
- **Q**: Where can I find ticket details about होली उत्सव २०२६ (Holi- Festival of Colours): मनाऔं -रङ्गहरूको पर्व!  ?
  - **A:** You can find ticket details about this event on AllEvents.

## Structured Data (JSON-LD)

```json
[
    {
        "@context": "https://schema.org",
        "@type": "Event",
        "name": "होली उत्सव २०२६ (Holi- Festival of Colours): मनाऔं -रङ्गहरूको पर्व!",
        "image": "https://cdn-az.allevents.in/events8/banners/86bc6f6b321e0e928f9853e7fd5b54db5b2ab066963611a21b92aad5ed12c8af-rimg-w1080-h1920-dc010101-gmir?v=1772028192",
        "startDate": "2026-03-01",
        "endDate": "2026-03-01",
        "url": "https://allevents.in/helsinki/होली-उत्सव-२०२६-holi-festival-of-colours-मनाऔं-रङ्गहरूको-पर्व/200029681364440",
        "location": {
            "@type": "Place",
            "name": "Kankiraudantie 1 , 00700 Helsinki",
            "address": {
                "@type": "PostalAddress",
                "streetAddress": "Kankiraudantie 1, FI-00700 Helsinki, Suomi",
                "addressLocality": "Helsinki",
                "addressRegion": "ES",
                "addressCountry": "FI"
            },
            "geo": {
                "@type": "GeoCoordinates",
                "latitude": "60.24548",
                "longitude": "25.04939"
            }
        },
        "eventAttendanceMode": "https://schema.org/OfflineEventAttendanceMode",
        "description": "आयोजक - हाम्रो इभेन्ट्स\nस्थान : राभिन्तोला भट्टी, हेलसिन्की ( Ravintola Bhatti) \nमिति : मार्च १ , २०२६ आइतबार / March 1 Sunday\nसमय: दिनको १२:०० -  २२:००  सम्म\n\nहोली के हो र किन मनाइन्छ?\nबिषेशत फाल्गु पुर्णिमाको रुपमा चिनिने यो पर्ब  शिशिर ऋतुको बिदाइ र वसन्त ऋतुको आगमनको उत्साहस्वरुप मनाइने एउटा महत",
        "organizer": [
            {
                "@type": "Organization",
                "name": " Events",
                "url": "https://allevents.in/org/हाम्रो-events/26576659"
            }
        ]
    }
]
```