

# Event Details

- **Event Name**: समर पिकनिक -२०८३
- **Event Start and End Date**: Sun, 14 Jun, 2026 at 04:00 pm (+03:00)
- **Event Description**: हार्दिक निमन्त्रणा 🙏🇳🇵🇫🇮
फिनल्यान्डमा बिस्तारै घाम लाग्न सुरु भएसँगै मौसम पनि न्यानो बन्दै गएको छ। लामो जाडोपछि आएको यो सुन्दर समर मौसमलाई आपसी भेटघाट, हाँसो, खुसी र नेपालीपनको मिठाससँग रमाइलो बनाउने उद्देश्यले फिन्निश नेपाली समाज ले “समर पिकनिक–२०२६” कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ। 🌿☀️

बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिँदै फिनल्यान्डमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा तथा प्यारा बालबालिकाहरूलाई एकै ठाउँमा भेला गराई आत्मीयता साटासाट गर्ने, नयाँ–पुराना साथीभाइसँग भेटघाट गर्ने तथा नेपाली संस्कृति र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखिएको छ। 

यो केवल एउटा पिकनिक मात्र नभई, विदेशमा बसेर पनि आफ्नोपन, सद्भाव र नेपाली संस्कृतिको अनुभूति गर्ने साझा चौतारी हो। त्यसैले यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण, भव्य र रमाइलो बनाउने विश्वास लिएका छौँ।

साथै, बिगतका वर्षहरूमा झैँ यस वर्ष पनि सबैजनाले आफ्नै घरमा तयार पारेर  मिठा–मिठा परिकार, खाजा तथा नेपाली स्वाद बोकेर आउनुहुन हार्दिक अनुरोध गर्दछौँ। सबै मिलेर बाँडेर खाऔँला, रमाइला कुराकानी गरौँला, बालबालिकासँग खेलौँला, गीत–संगीतमा रमाऔँला र अविस्मरणीय समर साँझ सँगै बिताऔँला। 🍱🥟🎶🌸

📅 मिति: १४ जुन, आईतबार
📍 स्थान: Mustapuronpolku 4, 00900, हेलसिन्की
⏰ समय: बेलुका ४ बजेदेखि

आउनुहोस्,
समरको न्यानोपनसँगै नेपाली मन, माया र आत्मीयतालाई अझ नजिक बनाऔँ।
परिवारसहित उपस्थित भई कार्यक्रमलाई सफल र स्मरणीय बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
- **Event URL**: https://allevents.in/helsinki/समर-पिकनिक-२०८३/200030161070057
- **Interested Audience**: 
  - total_interested_count: 0

## Ticket Details


## Event venue details

- **city**: Helsinki
- **state**: ES
- **country**: Finland
- **location**: Mustapuronpolku 4, 00900 helsinki
- **lat**: 60.21602
- **long**: 25.07986
- **full address**: Mustapuronpolku 4, 00900 helsinki, Mustapuronpolku 3, FI-00900 Helsinki, Suomi, Helsinki, Finland

## Event gallery

- **Alt text**: समर पिकनिक -२०८३
  - **Image URL**: https://cdn-az.allevents.in/events7/banners/7ad1e8413bee36c547030e16810af59f23f56c588a6a02ca1dd42ea2c5493dcd-rimg-w960-h640-dcf3f3f3-gmir?v=1780153376

## FAQs

- **Q**: When and where is समर पिकनिक -२०८३ being held?
  - **A:** समर पिकनिक -२०८३ takes place on Sun, 14 Jun, 2026 at 04:00 pm to Sun, 14 Jun, 2026 at 04:00 pm at Mustapuronpolku 4, 00900 helsinki, Mustapuronpolku 3, FI-00900 Helsinki, Suomi, Helsinki, Finland.
- **Q**: Who is organizing समर पिकनिक -२०८३?
  - **A:** समर पिकनिक -२०८३ is organized by Finnish Nepalese Society.
- **Q**: Who is this event for? Is it right for me?
  - **A:** समर पिकनिक -२०८३ is ideal for party-goers, social butterflies, and anyone looking for a great night out with music, drinks, and good vibes. Whether you're a first-time attendee or a longtime enthusiast in Helsinki, this event is thoughtfully curated to deliver a standout experience worth every moment. If समर पिकनिक -२०८३ sounds like your kind of event, don't wait - spots fill up fast.

## Structured Data (JSON-LD)

```json
[
    {
        "@context": "https://schema.org",
        "@type": "Event",
        "name": "समर पिकनिक -२०८३",
        "image": "https://cdn-az.allevents.in/events7/banners/7ad1e8413bee36c547030e16810af59f23f56c588a6a02ca1dd42ea2c5493dcd-rimg-w960-h640-dcf3f3f3-gmir?v=1780153376",
        "startDate": "2026-06-14T16:00:00+03:00",
        "url": "https://allevents.in/helsinki/समर-पिकनिक-२०८३/200030161070057",
        "eventStatus": "https://schema.org/EventScheduled",
        "location": {
            "@type": "Place",
            "name": "Mustapuronpolku 4, 00900 helsinki",
            "address": {
                "@type": "PostalAddress",
                "streetAddress": "Mustapuronpolku 3, FI-00900 Helsinki, Suomi",
                "addressLocality": "Helsinki",
                "addressRegion": "ES",
                "addressCountry": "FI"
            },
            "geo": {
                "@type": "GeoCoordinates",
                "latitude": "60.21602",
                "longitude": "25.07986"
            }
        },
        "eventAttendanceMode": "https://schema.org/OfflineEventAttendanceMode",
        "description": "हार्दिक निमन्त्रणा 🙏🇳🇵🇫🇮\nफिनल्यान्डमा बिस्तारै घाम लाग्न सुरु भएसँगै मौसम पनि न्यानो बन्दै गएको छ। लामो जाडोपछि आएको यो सुन्दर समर मौसमलाई आपसी भेटघाट, हाँसो, खुसी र नेपालीपनको मिठाससँग रमाइलो बनाउने उद्देश्यले फिन्निश नेपाली समाज ले “समर पिकनिक–२०२६” कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउन पाउँद",
        "organizer": [
            {
                "@type": "Organization",
                "name": "Finnish Nepalese Society",
                "url": "https://allevents.in/org/finnish-nepalese-society/21988709"
            }
        ]
    }
]
```