रंगहरूको पर्व होली को पावन अवसरमा आपसी सद्भाव, प्रेम र उल्लास साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको होली मिलन कार्यक्रम मा तपाईं तथा तपाईंको परिवारलाई स–सम्मान उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
रंग, संगीत , स्वादिष्ट खानपान र रमाइलो माहोलसहितको यस कार्यक्रममा तपाईंहरूको उपस्थितिले कार्यक्रम अझै उल्लासमय बन्नेछ भन्ने विश्वास लिएका छौँ।
नेपाली समाज टेक्सास्
ईन्द्रेणी सास्कृतीक संघ
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No
Undo
Interested
Ticket Info
To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.