नेपालको पछिल्लो राजनिती परिबेश हेर्दा हरेक दशकमा एक जना आशा लाग्दो ब्यक्ति उदय भएको देखिन्छ,२०६२/६३ मा प्रचन्डको क्रेज २०७२/७३मा ओली क्रेज अनि अहिले ८२ मा आएर बालेन क्रेज तर बिगत हेर्दा यो क्रेज सांच्चिकै अफाप साबित हुँदै आइरहेको छ तर यो पालीको क्रेजले त्यही पुरानो ईतिहासलाई नदोहोर्याओस बालेन शाहलाई अग्रिम शुभकामना।
Stay in the loop for updates and never miss a thing. Are you interested?
Yes
No
Undo
Interested
Ticket Info
To stay informed about ticket information or to know if tickets are not required, click the 'Notify me' button below.